१५ जेष्ठ २०८१, मंगलबार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पहिलो बैठक बसेको हो ।

प्रधानमन्त्री प्रचण्डले हिजो मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रधानमन्त्री प्रचण्डले २३ सदस्यीय मन्त्रिपरिषदमा हिजो १२ मन्त्री र ३ राज्‍यमन्त्री थपेका थिए ।

मन्त्रिपरिषद्को बैठक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !