१५ जेष्ठ २०८१, मंगलबार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


मन्त्रिपरिषदको बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मंगलबार दिउँसो मन्त्रिपरिषद्को बैठक जारी रहेको हो।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्ने बुझिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक प्राय: सोमबार र बिहीबार बस्दै आएकोमा आज मंगलबार बसेको बैठकले केही नयाँ निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !