५ जेष्ठ २०८१, शनिबार

Tag: प्रतिनिधिसभा

‘संसदीय समितिका निर्देशन कार्यान्वयन होस्’

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले संसदीय समितिबाट दिइएको निर्देशन कार्यान्वयनको अवस्था फितलो रहेको उल्लेख गर्दै कार्यान्वयन बाध्यकारी हुने व्यवस्थाका लागि पहल गर्न समितिलाई सुझाव दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदनमाथिको आजको छलफलमा