१२ बैशाख २०८१, बुधबार

Tag: प्रतिनिधिसभा

प्रतिनिधि र राष्ट्रियसभाका ज्येष्ठ सदस्यले शपथ लिए

२० फागुन, काठमाण्डौ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई शपथ खुवाउनका लागि राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रपतिबाट शपथ लिएका छन् । ठाकुरले मैथिली भाषामा शपथ ग्रहण लिएका थिए भने भट्टले नेपाली भाषामा शपथ