१२ श्रावण २०८१, शनिबार

Tag: प्रतिनिधिसभा

सांसदहरुले सुकुम्बासी समस्याबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण

८ असार, काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद योगेश भट्टराईले गाउँपालिका र नगरपालिकामा वित्तीय संस्था जान नसकेकाले त्यसको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो