११ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभा

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

२२ असार, काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि