५ असार २०८१, बुधबार

Tag: प्रतिनिधिसभा

फौजदारी र देवानी संहिताका कमजोरी हटाइनुपर्छ : डा भट्टराई

१० भदौ, काठमाडौँ । प्रतिनिधिसभाका सदस्य डा बाबुराम भट्टराईले फौजदारी र देवानी संहितामा भएका कमजोरी एवं त्रुटि सच्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा विशेष समय लिएर उहाँले विधेयकमा गम्भीर छलफल नगरी पारित गर्दा कार्यान्वयनका बेला समस्या आउने गरेकाले आवश्यकताबमोजिम