४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभा

संघीय संसद्को अधिवेशन आजदेखि,  यस्तो छ कार्यसूची

२१ फागुन, काठमाण्डौ । संघीय संसद्को पहिलो अधिवेशनको पहिलो बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्नेछ। बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ। पहिलो बैठकले संघीय संसद्का पदाधिकारी चयनको प्रक्रिया अघि बढाउनेछ। प्रतिनिधिसभाको बैठकको अध्यक्षता