६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाली कांग्रेस

प्रधानमन्त्री देउवाले आज हेटौँडामा सम्बोधन गर्दै

हेटौँडा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा आज हुने नेपाली काँग्रेसको १४ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै उनले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । बागमती