१४ बैशाख २०८१, शुक्रबार

काँग्रेस महाधिवेशन: बाँके जिल्ला समितिको निर्वाचन स्थगित


नेपाली कांग्रेस

बाँके । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ।

स्रोतका अनुसार प्रदेश अधिवेशनको पूर्व घोषित कार्यक्रमलाई प्रभावित गर्ने भन्दै जिल्ला निर्वाचन परिचालन समितिका संयोजक रेवतिरमण भट्टराईको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु