२५ बैशाख २०८१, मंगलबार

Tag: बाँके जिल्ला समिति

काँग्रेस महाधिवेशन: बाँके जिल्ला समितिको निर्वाचन स्थगित

बाँके । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ। स्रोतका अनुसार प्रदेश अधिवेशनको पूर्व घोषित कार्यक्रमलाई प्रभावित गर्ने भन्दै जिल्ला निर्वाचन परिचालन समितिका संयोजक रेवतिरमण भट्टराईको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको