२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल सरकार

हिरासतमा रहेका विप्लवका नेता-कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको देशभर सर्कुलर

काठमाडौं । नेपाल सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता-कार्यकर्तालाई भोलि बिहिबारसम्म हिरासतबाट रिहा गर्न देशभर सर्कुलर गरेको छ । गृह मन्त्रालयले आज बिहिवार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता-कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो । प्रमुख जिल्ला