१२ आश्विन २०८१, शनिबार

Tag: नेकपा एमाले

एमालेको खनाल-नेपाल समूहको आज पनि केन्द्रीय समिति बैठक

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले आव्हान गरेको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ । कोरोना महामारीका कारण भर्चुअल माध्यमवाट हिजो बिहिबारदेखि शुरु भएको बैठक आज शुक्रबार बिहान ११ बजेदेखि बसिरहेको छ । हिजो