७ फाल्गुन २०८२, बिहिबार

Tag: नेकपा एमाले

एमाले स्थायी कमिटी बैठक अचानक स्थगित

काठमाडौँ । नेकपा (एमाले) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक अचानक स्थगित भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ बजे बैठक बस्ने भनिएको थियो । विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित