१६ जेष्ठ २०८१, बुधबार

Tag: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

१३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नियमित जाँचका क्रममा उनीहरु समातिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बताएको छ । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ