१२ श्रावण २०८१, शनिबार

Tag: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौँ । सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुन: सञ्चालनमा आएको छ । विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवतरण सुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने