१२ श्रावण २०८१, शनिबार

त्रिभुवन विमानस्थल आन्तरिकतर्फका प्रमुख चुँडाल घुससहित पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चुडाललाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले चुडाललाई त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । अख्तियारले आज सोमबार पक्राउ परेका उनीमाथि थप अनुसन्धान जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !