११ श्रावण २०८१, शुक्रबार

Tag: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विभिन्न मुलुकमा अलपत्र परेका ६०० नेपाली स्वदेश फर्किए

काठमाडौँ, २१ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्स