९ असार २०८१, आइतबार

Tag: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

आन्तरिक उडान बिहानैदेखि नियमित रुपमा सञ्चालन

काठमाडौँ । आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् । आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति भएको हो । आन्तरिक उडानका एयरलाइन्सले आज बिहानैदेखि उडान सञ्चालन