२४ बैशाख २०८१, सोमबार

Tag: केपी शर्मा ओली

यस कारण ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा !

फागुन १३, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेको छ । पुस २३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका हुन्