काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । संसद विघटन लगत्तै प्रचण्ड-नेपाल समूहको नेकपाको केन्द्रीय