१४ बैशाख २०८१, शुक्रबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओलीको जन्मोत्सवमा केक बोक्न हेलिकोप्टर चार्टर्ड

फागुन १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव हिजो फागुन ११ गते आफू जन्मेको जिल्ला तेह्रथुमको आठराई गाउँपालिका-४ को इवास्थित आफू जन्मेको घरमा पुगेर धुमधामका साथ जन्मोत्सव मनाएका छन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर