२५ बैशाख २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओली र मोदीले गरे भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा एकीकृत जाँचचौकीको शुभारम्भ

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा आज शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबार र उहाँका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा शुभारम्भ गर्नुभएको हो