२५ बैशाख २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठकको

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आइतबार विहान पनि मन्त्रिपरिषद् बसेको बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।