२४ बैशाख २०८१, सोमबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

१५ साउन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् । निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् । एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले