१४ बैशाख २०८१, शुक्रबार

Tag: केपी शर्मा ओली

लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रम

१७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१ आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको