२४ बैशाख २०८१, सोमबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओलीको लोकप्रियता दिनप्रतिदिन घट्दै

केपी शर्मा ओली नेपालको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष हुन् । नेपालको प्रधानमन्त्री जस्तो गरिमायम पदमा हुँदा पनि नेपाली जनताहरुले उनको कार्यशैली र अभिव्यक्तिप्रति धेरै आलोचना गर्दै आएका छन् । उनी यसअघि २०७२ मा पहिलो पटक प्रधानमन्त्री हुँदा केहि हदसम्म जनताको