२१ कार्तिक २०८१, बुधबार

Tag: केपी शर्मा ओली

पार्टी बचाउन आफू अन्तिमसम्म प्रयास गर्ने र नसकिए पार्टी फुटाउने ओलीको चेतावनी !

काठमाडौं, असार २१ । दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै निवास