४ जेष्ठ २०८१, शुक्रबार

Tag: केपी शर्मा ओली

राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भयोः ओली

काठमाडौँ, २१ असार । नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्केपछि