१९ बैशाख २०८१, बुधबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक जारी

धनगढी । सुदूरपश्चिम प्रदेशको नेकपा एमाले संसदीय दलको बैठक जारी रहेको छ । नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि संसदीय दलको कार्यालय धनगढीमा बैठक सुरु भएको हो । एमाले स्थायी कमिटीको