९ जेष्ठ २०८१, बुधबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा कोरोना संक्रमणवाट आज २ जनाको मृत्यु

सुदूरपश्चिम । पछिल्लो २६ दिन यता कोरोना सङ्क्रमितको मृत्यु दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा आज दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड अस्पतालमा उपचाररत डोटीको शिखर नगरपालिकाका–३का ६५ वर्षीया महिला र दिपायल