१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा मन्त्रीको कार्यकक्षमा छिरेर गरियो हातपात


दीर्घ सोडारी

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि हात हाल्ने काम भएको छ । हिजो साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा पसी अभद्र व्यवहार गरेका हुन् ।

मन्त्रीका स्वकीय सचिव ललित बोहराका अनुसार मन्त्री बजेटसम्बन्धी छलफलमा व्यस्त रहेको मौका पारेर अंगरक्षक र निजी सचिवालयलाई छल्दै भित्र पसी उनले हात हालेका हुन् । यसलाई एमालेभित्र रहेको अन्तर्द्वन्द्वको उपज मानिएको छ ।
सुदूरपश्चिम प्रदेशमा मन्त्रीको कार्यकक्षमा छिरेर गरियो हातपात

यो समाचार जनआस्थावाट साभार गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !