२५ बैशाख २०८१, मंगलबार

Tag: मन्त्रीको कार्यकक्ष

सुदूरपश्चिम प्रदेशमा मन्त्रीको कार्यकक्षमा छिरेर गरियो हातपात

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि हात हाल्ने काम भएको छ । हिजो साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा पसी अभद्र व्यवहार गरेका हुन् । मन्त्रीका स्वकीय सचिव ललित बोहराका अनुसार मन्त्री बजेटसम्बन्धी छलफलमा