काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक दल विभाजनसम्बन्धी देउवा सरकारले ल्याएको अध्यादेशविरूद्ध परेका रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले दल विभाजन खुकुलो हुने गरी सरकारले ल्याएको अध्यादेशविरूद्ध परेका रिटमा अन्तरिम आदेश जारी नहुने बताएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर