३० फाल्गुन २०८२, शनिबार

Tag: सर्वोच्च अदालत

न्याय सम्पादन गर्न थप दुई हजार कर्मचारी आवश्यक

११ वैशाख, काठमाण्डौ ।  न्यायालयमा न्याय सम्पादनका लागि करिव थप दुई हजार जनशक्ति आवश्यक महशुस गरिएको छ । अहिलेको जनशक्तिले न्याय सम्पादनमा कठिनाइ भइरहेकाले थप दुई हजार ७८ कर्मचारी आवश्यक भएको सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले जानकारी दिए । उनका