६ जेष्ठ २०८१, आइतबार

Tag: सर्वोच्च अदालत

जसपाका अध्यक्ष ठाकुरद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । आज बिहीबार निर्वाचन आयोगले यही साउन ११ गते कार्यकारिणी समिति सदस्यलाई बोलाउने