सर्वोच्चका न्यायाधीशहरुको आज पनि जुटे आन्तरिक छलफलमा
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि आन्तरिक छलफलमा जुटेका छन् । यसअघि हिजो आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक न्यायाधीशमार्फत सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका थिए । सर्वोच्चमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर