३ असार २०८१, सोमबार

Tag: सत्ता गठबन्धन

अन्तत: फुट्यो सत्ता गठबन्धन

काठमाडौं । राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ । राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो । बैठकपछि एक नेताले भने, “पाँच दलीय गठबन्धनभित्रको हाम्रो