१५ बैशाख २०८१, शनिबार

गठबन्धन राजनीतिक प्रणालीको रक्षाका लागि चाहेर वा नचाहेर बनेको हो : मन्त्री झाँक्री


रामकुमारी झाक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् । मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाका लागि चाहेर वा नचाहेर बनेको बताएकी हुन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्। एमसीसीजस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि मन्त्री झाँक्रीले बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !