२१ बैशाख २०८१, शुक्रबार

Tag: राप्रपा

राप्रपाले निर्वाचन आयोगबिरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन गरेको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा आज