१९ बैशाख २०८१, बुधबार

Tag: राप्रपा

राप्रपा केन्द्रीय समिति बैठक काठमाडौँमा

काठमाडौँ, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौँमा हुने भएको छ । बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र पुनःस्थापनाको माग गरी पार्टीले गत फागुनमा देशभरबाट सङ्कलन गरेको हस्ताक्षर सरकारलाई