८ बैशाख २०८१, शनिबार

Tag: राप्रपा

राप्रपाले चैत २५ मा काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको बागमती प्रदेश समितिको आयोजनामा चैत २५ मा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ । एक नेताका अनुसार खुलामञ्चमा आयोजना गरिएको आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको छ । आमसभालाई व्यवस्थित र प्रभावकारी