२० बैशाख २०८१, बिहिबार

Tag: प्रधानमन्त्री

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रधानमन्त्री देउवालाई भेट्न