२ जेष्ठ २०८१, बुधबार

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीवीच भेटको तयारी


प्रधानमन्त्री ओली र देउवा बालुवाटारमा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच भेटको तयारी गरिएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छलफलका लागि पेश गरिने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री देउवावीच बालुवाटार भेटवार्ता भएको छ । भेटमा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकोले संसदमा थाती राख्न अनुरोध गरेपछि देउवाले एमसीसी पास गर्न एमालेको साथ खोजेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु