५ फाल्गुन २०८२, मंगलबार

Tag: प्रतिनिधिसभा

निर्वाचन कार्यक्रम सार्वजनिक

३ असोज, काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएका थिए । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा