शेरधन राईले गरे एमाले सचिवमा उम्मेदवारी दिने घोषणा
चितवन । प्रदेश १ का पहिलो एवं पूर्वमुख्यमन्त्री शेरधन राईले नेकपा एमालेको सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले पोलिटव्युरो सदस्य समेत रहेका राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका हुन् । भोलि शुक्रबारदेखि चितवनमा शुरु हुन लागेको एमालेको १०औँ