एमाले महाधिवेशनको लागि एक हजार प्रहरी खटाइने Nepalpatra एमाले महाधिवेशनको लागि एक हजार प्रहरी खटाइने
११ मंसिर २०७८, शनिबार

एमाले महाधिवेशनको लागि एक हजार प्रहरी खटाइने


एमालेको १० औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजीको कमान्डमा एक हजार सुरक्षा टोली खटाइने भएको छ ।

शुक्रबारदेखि चितवनमा हुन लागको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजी सहकुलबहादुर थापाको कमान्डमा एक हजार सुरक्षा व्यवस्थापन गरिने स्रोतले बतायो ।

एमाले महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !