१३ बैशाख २०८१, बिहिबार

नेकपा एमाले महाधिवेशनको लागि १९०३ जना प्रतिनिधि चयन


नेकपा (एमाले)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को महाधिवेशन लागि १९०३ जना प्रतिनिधि चयन भएका छन् । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पदेन र मनोनित गरी १९०३ प्रतिनिधिको विवरण कार्यालयमा आइपुगेको बताए ।

बाँकी रहेको ५ प्रतिशत प्रतिनिधि मनोनयन हुँदा लगभग १९९९ जना पुग्ने आंकलन गरिएको छ । एमालेले कार्तिक २६ गते एकैसाथ प्रतिनिधि चयन गरेको थियो ।

कार्तिक ३० गतेभित्र पार्टी कार्यालयमा विवरण पुर्‍याइसक्न निर्देशन गरिए तापनि हाल भने निर्वाचित प्रतिनिधिको विवरण कार्यालयमा आइपुगेको उनले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !