२० बैशाख २०८१, बिहिबार

Tag: नेकपा एमाले

एमालेले स्थानीय चुनावमा यसरि टिकट वितरण गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको मंगलबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा उमेदवार सिफारिस गर्ने विधि र प्रक्रिया टुंगो लगाएको छ । मंगलबार बसेको बैठकले वडा अध्यक्ष र सदस्यहरुहरुलाई टिकट जिल्ला तहले वितरण गर्नेछ । त्यस्तैगरी नगरपालिकाको मेयर र