४ जेष्ठ २०८१, शुक्रबार

एमालेले स्थानीय चुनावमा यसरि टिकट वितरण गर्दै


नेकपा (एमाले)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको मंगलबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा उमेदवार सिफारिस गर्ने विधि र प्रक्रिया टुंगो लगाएको छ ।

मंगलबार बसेको बैठकले वडा अध्यक्ष र सदस्यहरुहरुलाई टिकट जिल्ला तहले वितरण गर्नेछ । त्यस्तैगरी नगरपालिकाको मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको जिल्लाको सिफारिसमा प्रदेशले गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !