१४ बैशाख २०८१, शुक्रबार

माओवादीदेखि मधेसवादी दलहरू भारतको चाकडी : पोखरेल


ईश्वर पोखरेल

धनुषा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा रहेका अधिकांश दलका नेताहरू भारत सरकारको चाकडी गर्नका लागि टाउको निहुराएर आशीर्वाद थाप्ने गरेको आरोप लगाएका छन्।

पोखरेलले आज एक कार्यक्रममा बोल्दै नेपालमा भारतसँग कुरा गर्ने एमाले नै रहेको दाबी गरेका छन् । उनले माओवादीदेखि मधेसवादी दलहरूसम्मले भारतको चाकडी गरेको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !